काठमाडौं । व्यवसायी दिपक मल्होत्राले १ क्विन्टल सुन तस्करीमा आफ्नो नाम मुछिनु गलत भएको बताएका छन् । बिहीबार एक पत्रकार सम्मेलन गर्दै उनले एक संचारमाध्यमले कपोकल्पित ढंगमा आफ्नो नाम उक्त काण्डमा मुछेको बताएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै उनले आफुसम्बद्ध कुनै पनि व्यवसाय गैरकानुनी नभएको बताउँदै सुन तस्करीलाई जोगाउन आफ्नो नाम मुछिएका बताएका हुन् ।…