काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) थप विवादमा मुछिएको छ । कठमाडौंमा जारी ११औं महाधिवेशनका क्रममा भएको मतदानमा धाँधली भएको भन्दै प्रतिस्पर्धामा उत्रिएको दुई समूहले निर्वाचनको परिणाम अस्वीकार गरेको छ । मुख्य प्रतिस्पर्धी महेशकुमार श्रेष्ठको टिम महेशबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएका डा. केशव पौडेललाई भौतिक उपस्थितिमा गरिएको मतदानमा उनको पक्षमा सून्य मत खसेपछि अनलाइन…