Logo

खुल्यो सुपारी, मरिच र केराउको आयात, औद्योगिक प्रयोगजनका लागि ल्याउन दिईने

खुल्यो सुपारी, मरिच र केराउको आयात, औद्योगिक प्रयोगजनका लागि ल्याउन दिईने



काठमाडौं । सरकराले सुपारी, मरिच र केराउको आयात प्रतिवन्ध हटाएको छ । चालु आर्थिक बर्षका लागि आवश्यक सुपारी, मरिच र केराउ आयातको कोटा खुलाएसँगै यसको आयात प्रतिवन्ध हटेको हो ।

laxmi

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले चालु आर्थिक बर्षमा औद्योगिक प्रयोजनका लागि भन्दै सुपारी, मरिच र केराउको आयात खोल्न दिने निर्णय गरेको हो ।

सोही अनुसार सूचना पनि राजपत्रमा प्रकाशित गरिएको छ । सरकारले यसअघि गत बर्ष भदौ २१ गतेयता यी तीनै वस्तुको आयातमा प्रतिवन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL