Logo

समस्याग्रस्त ओरेन्टल सहकारीमा एक लाखभन्दा कम बचत गर्नेको बचत फिर्ता हुने, साउन १५ पछि ४ करोड बाँडिदै

काठमाडौं । ओरेन्टल को–अपरेटिभ लिमिटेडमा १ लाख रुपैयाँभन्दा कम बचत गरेका बचतकर्ताले साउन १५ गतेपछि रकम फिर्ता पाउने भएका छन् । सहकारी व्यवस्थापन समितिको कार्यालयले ओरेन्टल सहकारीका १ लाखभन्दा कम बचत भएकालाई साउन १५ गतेसम्म प्रमाणसहित निवेदन पेस गर्न म्याद दिएको छ । ओरेन्टल सहकारीका ५ सय २८ बचतकर्ताको १ लाखभन्दा कम बचत रहेको अभिलेख…