Logo

सर्वाेच्च अदालतको न्यायाधीशमा ६ जनाकाे नाम सिफारिस, एक पद अझै रिक्त

काठमाडों । सर्वाेच्च अदालतको न्यायाधीशमा ६ जना सिफारिस भएका छन् । मंगलबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको न्यायपरिषदको बैठकले ४ जना उच्च अदालतका न्यायाधीश र २ जना कानुन व्यवसायीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो । यसरी सिफारिस हुने न्यायधीशमा कानुन व्यवसायीबाट बालकृष्ण ढकाल र सुनिल पोखरेलको नाम सिफारिस भएको छ । उच्च अदालतका न्यायाधीशबाट…