Logo

चोभार सुक्खा बन्दरगाह संचालनको जिम्मा नेपाल फ्रेट सर्भिसलाई, ५ बर्षसम्म २ करोड ८८ लाख भाडा तिर्ने

चोभार सुक्खा बन्दरगाह संचालनको जिम्मा नेपाल फ्रेट सर्भिसलाई, ५ बर्षसम्म २ करोड ८८ लाख भाडा तिर्ने



काठमाडों । चोभार सुख्खा बन्दरगाह सञ्चालनको जिम्मा नेपाल फ्रेट सर्भिस जेभीले पाएको छ । इन्टरमोडल यातायात विकास समितिले आह्वान गरेको ग्लोबल टेण्डरमा उक्त जेभीले उच्च मूल्य बोलकबोल गरेपछि यसको जिम्मेवारी पाएको हो । टेण्डरमा दुई कम्पनीले आवेदन दिएका थिए ।

laxmi

यसपश्चात नेपाल फ्रेट सर्भिसले आगामी ५ बर्षसम्म बन्दरगाह संचालन गर्नेछ । यस अवधिसम्म नेपाल सरकारलाई कम्पनीले २ करोड ८८ लाख रुपैयाँ भाडा बुझाउनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL