काठमाडौं । भारतले मंगलबार रातिबाट पाकिस्तानमा आक्रमण गरेपछि दुई देशबीच तनाव बढेको छ । पाकिस्तानका प्रधानमन्त्री शहवाज सरिफले ‘कायरतापूर्ण आक्रमण’ भन्दै कडा जवाफ दिइने बताएका छन् । सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘धोकेवाज दुश्मनले पाकिस्तानको पाँच स्थानमा कायरतापूर्ण हमला गरेको छ, यो घृणित आक्रमणको कुनै पनि हालतमा जवाफ नदिइ छाडिन्न ।’ भारतको यो आक्रमणको…