काठमाडौं । उर्जा प्रवद्र्धकहरु नै उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का विरुद्ध उभिएका छन् । इप्पानका पदाधिकारीहरुले केहिदिन अघि आइपीओ निष्काशन प्रक्रियामा नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कमिसन मागेको आरोप लगाएपछि केहि प्रवद्र्धकहरु भने त्यो आरोपको विरुद्धमा उभिएका हुन् । यसै अनुरुप विकास हाईड्रोपावर कम्पनी लिमिटेडले विज्ञप्ति जारी गर्दै हालसम्म आइपीओ निष्काशनका लागि स्वीकृति लिनका लागि कमिसन…