काठमाडौं । नेपालमा ‘रिफर्विस’ अर्थात (पुर्नप्रयोग योग्य) नीति नहुँदा स्मार्टफोनको आयात थप बढ्दै गएको छ । सरकारले आवश्यक नीति बनाएर ‘रिफर्विस’ सामान उपयोगमा प्रोत्साहन गर्न नसक्दा वार्षिक देशको खर्बौ रुपैयाँ स्मार्टफोन आयातमै बाहिरिइरहेको छ । विश्वका धेरै देशमा ‘रिफर्विस’ सामान उपयोगसम्बन्धी व्यवस्थित नीतिका कारण धेरै सामानहरु पुर्नउपयोग हुनाले एकातिर सर्वसाधारणले कम खर्चमा आवश्यक वस्तु उपयोग…