Logo

भ्यालेन्टाइन डे विशेष : कृत्रिम प्रेमीसँग रमाउँदै युवती, भन्छन-‘वास्तविक जीवनमा आदर्श प्रेमी भेट्टाउन निकै गाह्रो’

काठमाडौं । चीनका युवाहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट चल्ने एप्समा प्रेम सम्बन्ध बनाउने चलन तीव्र गतिमा बढिरहेको छ । उनीहरू पनि यी कृत्रिम प्रेमीहरूसँग धेरै खुसी छन् । एक कम्पनीमा काम गर्ने २५ वर्षीया तुफेई भन्छिन् कि उनको प्रेमीसँग आफूलाई चाहिने सबै कुरा छ । उनी भन्छिन्, ‘उहाँ दयालु, समझदार हुनुहुन्छ र कहिलेकाहीँ हामी घन्टौं…