Logo

कुमारी बैंकको अध्यक्षमा राणा पुनः नियुक्त, थप ४ वर्ष जिम्मेवारीमा रहने

कुमारी बैंकको अध्यक्षमा राणा पुनः नियुक्त, थप ४ वर्ष जिम्मेवारीमा रहने



काठमाडौं । कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप जंगबहादुर राणा पुनर्नियुक्त भएका छन । बैंकको फागुन १ गते बसेको नयाँ सञ्चालक समितिको बैंठकले बैंकको अध्यक्षको रुपमा कार्यरत रहेका राणालाई बैंकको अध्यक्षमा पुर्ननियुक्त गरेको हो ।

laxmi

बैंकले राणालाई अध्यक्षको पदमा थप ४ वर्षको अवधिका लागि पुर्ननियुक्त गर्ने निर्णय गरेको हो । राणा नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसि) र कुमारी बैंक मर्जरपछि पनि अध्यक्षमा कार्यरत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL