काठमाडौं । शौर्य सिमेन्ट उधोगले भारतमा क्लिङ्कर निर्यातको शुरुवात गरेको छ । उद्योग परिसरमा पहिलो निर्यात गर्ने कार्यक्रम अन्तर्गत मंसिर १६ गते देखि क्लिङ्कर औपचारिक कार्यक्रम माझ शौर्य सिमेन्टका प्लाण्ट हेड गुरुदयाल सिंह तथा सहायक महाप्रबन्धक विकास खड्काद्वारा संयुक्त रुपमा रिवन काटी निर्यातको शुरुवात गरेको हो । शौर्य सिमेन्ट उदयपुरको चुनढुङगाबाट उत्पादन गरिएको हो ।…