काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै बैंकले आफ्नो १ सय ९०औं शाखा काठमाडौंको इमाडोलमा संचालनमा ल्याएका हो । यससंगै काठमाडौं उपत्यका भित्र यस बैंकको ३८ वटा शाखाहरु र वाग्मती प्रदेशमा ५२ वटा शाखाहरु संचालनमा रहेका छन् । नयाँ शाखा संचालनको अवसरमा यस शाखामा…