Logo

विद्युत् विधेयकमा नवीकरणीय ऊर्जालाई समेट्न माग, ठूलो लगानी भइरहेकोतर्फ ध्यानाकर्षण

काठमाडौं । प्रस्तावित विद्युत् विधेयक २०८० समग्र ऊर्जा क्षेत्रको छाता ऐन भएकाले यसमा नवीकरणीय ऊर्जाका माध्यम जलविद्युत्, सौर्य ऊर्जा तथा बायोग्यासलगायतका स्रोतलाई पनि समेट्नुपर्ने सरोकारवालाहरुले माग गरेका छन् । नेपाल नवीकरणीय ऊर्जा परिसङ्घले आज जारी विज्ञप्तिमा विधेयकको परिचय खण्डमा नवीकरणीय ऊर्जा स्रोतका विषय पनि उल्लेख गरिएको हुँदा विद्युतीकरण र ऊर्जा उपभोगको अधिकार सुनिश्चित गर्न नवीकरणीय…