Logo

सेबोनमाथि छानविन गर्न नेप्सेका कर्मचारीको माग, आर्थिक चलखेलमा नयाँ स्टक एक्सचेञ्जको लाईसेन्स दिन लागेकोमा शंका

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारीहरुले नेपाल धितोपत्र बोर्ड (सेबोन)माथि छानविन गर्न माग गरेका छन् । नेप्से कर्मचारी संघले आईतबार एक विज्ञप्ति जारी गर्दै नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिनका लागि सेबोनको नेतृत्व र व्यापारिक स्वार्थ समूहबीच आर्थिक मिलेमतो रहेको भन्ने विषयमा छानबिन गर्न माग गरेको हो । नेपालमा धितोपत्रको दोस्रो बजार सञ्चालनका लागि नयाँ…