Logo

कामना सेवा विकास बैंक र एसआर होटलबीच सम्झौता, बैंकका ग्राहकलाई होटलमा छुट

काठमाडौं । कामना सेवा विकास बैंकले तिलोत्तमा, रुपन्देही स्थित द एसआर होटल तथा इभेन्ट्स प्रालिसँग सम्झौता गरेको छ । बैंक र होटलबीच सेवा शुल्क छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको लजिङ र बिलमा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो…