Logo

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो



काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको शुक्रबार प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज पनि सोही अनुसार छ । यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेको महासंघले जानकारी दिएको छ ।

laxmi

महासंघका अनुसार गएको शुक्रबार प्रतितोला १६ सय ४५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १६ सय ४० रुपैयाँमा झरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL