Logo

साताको पहिलो दिन उच्च अंकले घट्यो नेप्से, २३८ कम्पनीका लगानीकर्ताले गुमाए

काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले ओरालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा २६.८१ अंकले घट्दै १९७९ को विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३ सय १७ कम्पनीका ८५ लाख ४६ हजार ९ सय ३० कित्ता सेयर किनबेच हुँदा…