Logo

१० महिनामा रोजगारीका लागि ६ लाख नेपाली विदेशिए

काठमाडौं । १० महिनामा ६ लाख नेपाली रोजगारका लागि विदेशिएका छन् । चालु आर्थिक वर्षको १० महिनामा उनीहरू रोजगारको लागि विदेश पसेका हुन् । चालु आवको वैशाख मसान्तसम्म वैदेशिक रोजगारीका लागि ६ लाख ९ हजार ७ सय ५ जनाले देश छोडेको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार यो संख्या नयाँ तथा पुनः श्रम…