काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा आवेदन दिएकामध्ये ५ जनाको नामसहित छोटो सूची (सर्टलिस्ट) सार्वजनिक गरिएको छ । यसअघि राष्ट्रिय वाणिज्य बैंकले २०८१ बैशाख ७ गते विभिन्न मापदण्ड राखेर सीईओ पदका लागि दरखास्त आह्वान गरेको थियो । उक्त दरखास्तमा आवेदन दिएकामध्ये शैक्षिक योग्यता, कार्य अनुभन र व्यवसायिक कार्ययोजनाका आधारमा ५ जनाको…