काठमाडौं । ब्राजिलियन फुटबल स्टार भिनिसियस जुनियरका लागि एक क्लबले ५६ सय करोड रुपैयाँ खर्च गर्न लागेको खबरले यतिखेर सनसनी मच्चाएको छ । खासमा २५ वर्षीय भिनिसियस पौराणिक स्पेनिस फुटबल क्लब रियल म्याड्रिडका सदस्य हुन् । यस क्लबसँग उनको सन् २०२७ सम्मको सम्झौता भएको हुनाले विगत केही महिनादेखि दुवै पक्षबीच नयाँ सम्झौताका लागि छलफल भए…