काठमाडौं । म्यानमार खनिजको दौडमा फसेको छ । देशको काचिन राज्यमा यी दुर्लभ खनिजहरूको दोहनले मानव मृत्यु मात्र निम्त्याइरहेको छैन तर वातावरणमा पनि गम्भीर क्षति पु¥याइरहेको अधिकारकर्मीहरू बताउँछन् । लहताव काईले आफ्नो हातले हावामा पहाड बनाउँछिन् र औंलाहरूले त्यसमा स–साना प्वाल पार्छिन् । ‘तिनीहरूले पहाडको टुप्पोमा प्वाल पार्छन् र त्यसपछि अमोनियम नाइट्रेट जस्ता रसायनहरू जमिनमा…