Logo

अब ‘क्यूआर कोड’बाट नेपालकै अग्लो झरनाको जानकारी, पर्यटन बोर्डमा पचालझरनाको क्यूआर कोड

काठमाडौं । कालीकोटको पर्यटकीय गतब्य रहेको पचाल झरनाका बारेमा क्यूआर कोडबाट जानकारी लिन सकिने भएको छ । आर्थिक वर्ष ०८२/८३ का लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालका १०० वटा प्रमुख गन्तव्यमध्ये कालीकोटको पचालझरनालाई ६४औँ स्थानमा सूचीकृत गरेसँगै क्यूआर कोडबाट नै जानकारी लिन पाइने भएको हो । नेपालको सबभन्दा अग्लो कालीकोटको पचालझरना नेपाल सरकारले…