बिजखबर संवाददाता ९ मङ्सिर, काठमाडौं । नेपाल र भारत दुवै देशका सवारीसाधनलाई एक अर्काको रूट प्रयोगमा सहज गराउने उद्देश्य सहित दुवै देशबीच आज मोटर सम्झौता हुँदैछ । मङ्गलबार दुवै देशका उच्चस्तरिय प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर भएपछि यसको घोषणा गर्ने कार्यक्रम छ । हस्ताक्षरसँगै प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा काठमाडौं देखि दिल्लीको…