बिजखबर संवाददाता, काठमाडौं । दुर्गमका नेपाली जनताले भात खान नपाएका बेला जापानले नेपाल सरकारलाई अनुदानमा उपलब्ध गराएको टाइचिन चामल ‘जाँड’ बनाउन प्रयोग हुने गरेको छ । जापान सरकारले नेपालका जनतालाई भात खानका लागि दिएको उक्त चामल जाँड बनाउन बढी प्रयोग हुने गरेको नेपाल खाद्य संस्थानका एक कर्मचारीले जानकारी दिए । ‘टाइचिन चालम गुलियो हुने भएकाले…