Logo

त्रिभुवन विमानस्थलको महाप्रबन्धकमा बीरेन्द्रकुमार श्रेष्ठ

त्रिभुवन विमानस्थलको महाप्रबन्धकमा बीरेन्द्रकुमार श्रेष्ठ


रामराजा श्रेष्ठ
0
Shares

 

 नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)को महाप्रबन्धकमा बिरेन्द्रकुमार श्रेष्ठलाइ नियुक्त गरेको छ । बिहिवारदेखी लागु हुनेगरी न्युक्ती पाएका श्रेष्ठले शुक्रवार साढे १ बजेदेखी कार्यभार सम्हालेका छन् ।

यसअघि उनले क्यानमा कर्पोरेट डाइरेक्टर तथा प्रवक्ताको जिम्मेवारी पाएका थिए । क्यानका अनुसार यसअघिका महाप्रबन्धक ऋषिकेश शर्मा उमेरहदका कारण अवकाश पाएपछि श्रेष्ठलाइ जिम्मेवारी दिइएको हो । नवनियुक्त महाप्रबन्धक श्रेष्ठले आफ्नो कार्यकालमा विमानस्थलका सम्पुर्ण कमजोरी सुधार्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL