Logo

बाजेको सेकुवा सातदोबाटोमा, थप आउटलेट स्थापना गर्ने योजना

बाजेको सेकुवा सातदोबाटोमा, थप आउटलेट स्थापना गर्ने योजना


रामराजा श्रेष्ठ
0
Shares

चेन रेष्टुराँको रुपमा फैलिएको बाजेको सेकुवा ललितपुरको सातदोबाटोमा पनि संचालनमा आएको छ । बाजेको सेकुवाले शुक्रबारदेखि ललितपुरको सेल्भरी कम्प्लेक्समा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको हो । आजभन्दा ३३ वर्ष अघि एयरपोर्टबाट शुरु भएको उक्त सेकुवाको ५ भन्दा बढी स्थानमा शाखा खुलिसकेका छन् । हाल सोह्रखुट्टै, बत्तिस पुतली, गैह्रीधारा, अनामनगर र सातदोबाटोलगायतका स्थानमा यसका आउटलेट छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL