काठमाडौं । कोरिया जान ईपीएस भाषा परीक्षा पास गरेकाहरूको बुधबारदेखि स्वास्थ्य परीक्षण सुरु भएको छ । स्वास्थ्य परीक्षणमा सफल नभए भाषा परीक्षा पास गरे पनि कोरिया जान नपाइने नियम छ । स्वास्थ्य परीक्षामा पास भएपछि मात्र रोजगारदाताले छान्ने सूची रोस्टरमा नाम समावेश गरिने प्रावधान छ । सन् २०१६ मा दक्षिण कोरिया जानका लागि भाषा परीक्षा पास…