Logo

३० स्थानबाट वितरण हुँदै नेपाल ग्याँस, हेर्नुहोस सुचिसहित ।

३० स्थानबाट वितरण हुँदै नेपाल ग्याँस, हेर्नुहोस सुचिसहित ।


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल ग्याँस शुक्रबार विभिन्न ३० स्थानबाट ग्याँस वितरण गर्ने भएको छ । उपत्यकाका सवै डिलरमा ग्याँस पुर्याउने उद्देश्य अनुरुप आज ३० स्थानबाट वितरण गर्न लागिएको नेपाल ग्याँसका कार्यकारी दिर्नेशक गोकुल भण्डारीले जानकारी दिए ।

कम्पनीले आज कालीमाटी, कोटेश्वर र भक्तपुर क्षेत्रमा ग्याँस वितरण गर्ने भएको छ । सवै डिपोमा ७० सिलिण्डरका दरले ग्याँस वितरण गर्न लागिएको कम्पनीले जानकारी दिएको छ । आज २ हजार १ सय सिलिन्डर ग्यास वितरण गर्ने भएको छ ।

कहाँ–कहाँबाट वितरण हुँदै छ हेर्नुहोस सुचिमा ।

gas

प्रतिक्रिया दिनुहोस्
MBL