Logo

नेप्सेमा तत्काल साझेदार ल्याउन गर्भनरको आग्रह, कारोवारमा विविधिकरण गर्नुपर्ने अर्थमन्त्रीको भनाइ

बिजखबर संवाददाता ३० पुस । नेपाल राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले नेपाल स्टक एक्सचेञ्जमा तत्काल रणनीतिक साझेदार ल्याउनु पर्ने बताए । हाल नेप्सेले सोचेजस्तो प्रगति गर्न नसकेको भन्दै उनले रणनीति साझेदार ल्याउन आग्रह गरेका हुन । ‘राष्ट्र बैंक नेप्सेमा रहेको सम्पूर्ण सेयर बेच्न तयार छ,’ नेप्सेको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले भने, ‘त्यसको लागि तत्काल…