Logo

पुनः बढ्यो लोडसेडिङ, दैनिक १५ घण्टासम्म बत्ती अनाउने, हेर्नुहोस सुचिसहित

काटमाडौं । नेपाल प्राधिकरणले पुनः लोडसेडिङ बढाएको छ । प्राधिकरणले सोमबारबाट लागू हुनेगरी लोडसेडिङ बढाएको हो । प्राधिकरणले सार्वजनिक गरेका तथ्याङक अनुसार अव दैनिक १५ घण्टा बत्ती जाने छ । अवदेखि हप्ताको ८६ घण्टा बत्ती जानेछ । विद्युत प्राधिकरणका अनुसार अब साताको तीन दिन दैनक १३/१३ घण्टा, १ दिन १५ घण्टा, १ दिन १४ घण्टा,…