काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य पुनः उकालो लागेको छ । केही समय अघि प्रतितोला ४७ हजार रुपैयाँमा कारोवार भएको सुन आज ४८ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । अघिल्ला वर्षको तुलनामा यस पटक सुनको माग कम भएपनि सामान्य रुपमा मुल्य बढेको महासंघले जानकारी दिएको छ । बजारमा…