काठमाडौं । पूर्व अर्थमन्त्री डा. रामशरण महतले विश्वको उत्कृष्ट अर्थमन्त्री पुरस्कार आफुले मात्र नभई सिङ्गो मुलुकले नै पाएको बताएका छन् । ‘यो सम्मान सिङ्गो राष्ट्रको लागि दिइएको हो,’ नेपाल चेम्बर अफ कमर्शको सम्मान कार्यक्रममा उनले भने, ‘तसर्थ यसमा सवैले गौरव गर्न सिक्नुपर्छ ।’ भुकम्प गएको अवस्थामा नेपालको समस्याका वारेमा विश्वको ध्यानकर्षण गर्न सकेकोमा आफुले सो…