भृकुटीमण्डमा भइरहेको फुटवेयर बिजनेश एक्स्पोमा १० हजारसम्म बुट उपलब्ध छन् । नेपाली शीप र कलाबाट निर्मित उक्त बुट मेलाको आकर्षक बन्न पुगेको छ । स्काइ शुले बनाएको उक्त बुट पूर्णरुमा छालाबाट निर्माण गरिएको छ । सोलदेखि सम्पूर्ण चीज छालाकै रहेको स्काइ शुका प्रवन्ध निर्देशक मनोजकुमार श्रेष्ठ बताउँछन् । नेपाली जुत्ता घरको आयोजना भइरहेको उक्त एक्स्पोमा…