काठमाडौं । सरकारले नगरपालिका तथा गाँउ विकास समितिको क्षेत्रका सडकमा सौर्य बत्ती जडान गर्ने भएको छ । विशेषगरी रात्रीको समयमा आर्थिक कृयाकलाप सञ्चालन गर्न सक्ने वातावरण सृजना गर्न तथा आवागमनलाई सहज र सरल बनाउने उद्देश्य अनुसार सौर्य बत्ती जडान गर्न लागिएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बताएको छ । ‘मन्त्रीपरिषद्ले जनसहभागितामा आधारित सौर्य सडकमा…