बिजखबर संवाददाता १२ साउन, काठमाडौं । चौधरी फाउण्डेसनले भूकम्पबाट क्षतिग्रस्त काभ्रेका दुई सार्वजनिक विद्यालयको पुनर्निर्माण गरि मंगलबार विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । धुलिखेल नगरपालिका वडा नम्बर–२ को बालमन्दिर प्राथमिक विद्यालय र उग्रतारा गाविस वडा नम्बर ८, जनागाल बाहुनडाँडाको जनज्योती निम्न माध्यमिक विद्यालय पुनर्निर्माण गरिएको हो । गत वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त…