Logo

पल्सरका दुई नयाँ मोडल बजारमा, डिजाइन र इन्जिन उत्कृष्ट

बिजखबर संबाददाता १७ साउन,काठमाडौं । बजाजको नयाँ पल्सर ‘आर एस २००’ र ‘एएस २००’ बजारमा भित्रिएको छ । शनिवार एक कार्यक्रमबीच हंससराज हुलासचन्द कम्पनी प्रालिका कार्यकारी निर्देशक शेखर गोल्छाले ती वाइक सार्वजनिक गरेका थिए । दूरि र क्षेत्रका लागि उपयुक्त पावर र अल्फा मेल मस्कुलर स्टाइलिङलाई परिभाषित गरेको गोल्छाले बताए । पल्सर आरएस २०० सुपर…