बिजखबर संबाददाता १४ साउन,काठमाडौं । नेपाल टेलिकमले आफ्नो जीएसएम प्रिपेड सिममा डाटा प्याक योजना ल्याउने भएको छ । टेलिकमले चाँडैनै डाटा प्याक योजना सञ्चालनमा ल्याउन लागेको टेलिकमकी सहप्रवक्ता प्रतिभा बैद्यले बताइन् । ‘योजना साउन महिना भित्र लागु गर्ने छौं ’,उनले भनिन् ‘ हामी तयसकै तयारीमा लागिरहेका छौं । ’ उनका अनुसार केही समय अघि सञ्चलनमा…