काठमाडौं । ‘टेक समिट २०१६’ मा नेपालका प्रमोदकुमार परमार आइसिटी एक्ससिलेन्स अवार्ड २०१६ बाट पुरस्कृत भएका छन् । बंगलादेशको सीटीओ फोरम र भारतको इन्फोकम इन्डियाले बंगलादेशमा आयोजना गरेको सो समिटमा सूचना तथा सञ्चार प्रविधि ९आईसीटी बिज्ञलाई उनीहरुले गरेको योगदानको आधारमा सो अवार्ड प्रदान गरिदै आएको छ । बंगलादेशको ढाकामा गत मार्च ११ र १२ मा…