काठमाडौं । सोमवार नेप्से परिसुचक करिव ११ अंकले उकालो लागेको छ । सो दिन नेप्से १० दशमलव ९९ले बढी १ हजार ३ सय ६२ मा पुगेर बजार बन्द भएको हो । सोमवार बीमा समुहको परिसुचक सवैभन्दा बढी ९२ दशमलव १७ अंकले उकालो लागेको छ । त्यस्तै विकास बैंक १७ दशमलव ९७, अन्य ११ दशमलव ७४…