काठमाडौं । एलजीले नयाँ बर्ष लक्षित गर्दै ‘एलजी स्मार्ट सेलिब्रेसन योजना’ ल्याएको छ। एलजीका हरेक सामग्रीको खरिदमा निःशुल्क उपहार दिने कम्पनीले जानकारी दिएको छ । योजना अन्तर्गत एलजीको ४३ इन्च वा सो भन्दा माथिको टिभीको खरिदमा १७ हजार सातसय ९० रुपैँयाको एलजी साउण्ड बार निःशुल्क प्राप्त गर्न सकिने एलजिको नेपालका लागि आधिकारीक विक्रेता चौधरी ग्रुपले…