Logo

कृषि विकासको राइट र बोनस सेयरलाई राष्ट्र बैंकको स्वीकृति, १४ गतेको साधारणसभाले पास गर्ने

काठमाडौं । कृषि विकास बैंकको आगामी बैंशाख १४ गते हुने साधारण सभाले राइट सेयर र बोनस सेयर स्वीकृत गर्ने भएको छ । हाल नेपाल राष्ट्र बैंकले बोनस र राइट सेयर निष्काशनका लागि स्वीकृति दिएकाले पास गर्नका लागि आगामी साधारणसभामा लैजान लागिएको बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकास सिटौलाले जानकारी दिए । बैंकले केही समय अघि ५०…