काठमाडौं । आगामी ३ महिना भित्र महानगरपालिका र उपमहानगरपालिका बाहेकका सवै उच्च मावि तथा स्वास्थ्य चौकीमा सूचना केन्द्र राखिने भएको छ । देशभरका नगरपालिका तथा गाविसका सरकारी विद्यालय तथा स्वास्थ्यचौकीमा निःशुल्क इन्टरनेटसहितको सूचना केन्द्र राखिने सूचना तथा सञ्चार सचिव दिनेश थपलियाले बताए । मंगलवार प्रविधि पत्रकार मञ्चसँगको छलफलमा उनले यस्तो जानकारी दिएका हुन् । थपलियाका…