Logo

धितोपत्र दलालाई बोर्डको चेतावनी, समयमै राफसाफ गर्न निर्देशन

काठमाडौं । धितोपत्र बोर्डले धितोपत्र दलाललाई समयभित्रै राफसाफ गर्न दिर्नेशन दिएको छ । केही दलालहरुले समयमै राफसाफ नगरेको गुनासो आएपछि बोर्डले उक्त निर्देशन दिएको हो । बोर्डमा क्रिष्टल कंजनजंघा सेक्यूरिटिज, कालिका सेक्यूरिटिज र प्राइमो सेक्यूरिटिजमार्फत लगानीकर्ताले समयमै राफसाफ नभएको गुनासो आएपछि सो निर्देशन दिइएको बोर्डका सहायक प्रवक्ता डा. नवराज अधिकारीले बताए । साथै, उक्त दलाल…