काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मंगलबार हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षका उम्मेदवारले अन्तिम समयमा मञ्चबाटै मत मागेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले गरेको ‘ककस’ कार्यक्रममार्फत उनीहरुले मञ्चबाटै मतदातासँग मत मागेका हुन् । जसका लागि महासंघले बरिष्ठ उपाध्यक्षलाई १०/१० मिनेट र अन्य उपाध्यक्षहरुलाई ७/७ मिनेटको समय दिएको थियो । कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्षका…