Logo

ठगिएपनि गलत काम गरेकाले उजुरी गर्न आउँदैनन्

कतिपय लेखा परीक्षण, कर परीक्षण तथा छड्के अनुगमनबाट आर्थिक लेनदेन भएको देखिन आएको छ । यसमा घुस लिने र दिने दुवै दोषी छन् । घरजग्गा कर कम तिर्नु खोज्ने, मापदण्ड नमान्ने, सरकारी सम्पत्ति हडप्ने तथा थोरै जग्गामा घर बनाउन चाहनेले त्यस्तो गरेका छन् ।  पहुँच हुने कतिपय व्यक्तिले अदालतवाट स्टेअर्डर लिएर आउछन् । त्यस्ता विषयमा…