काठमाडौं । हुण्डाई मोटरको नेपालस्थित आधिकारीक विक्रेता लक्ष्मी इण्टरकन्टीनेन्टलले सन् २०१५ को ‘सेल्ल एक्सिलेन्ट अवार्ड’ प्राप्त गरेको छ । हुण्डाइको अघिल्लो हप्ता न्युजिल्याण्डमा भएको एसिया प्यासिफिक डिलर कन्फरेन्समा लक्ष्मी इन्टरकन्टीनेन्टललाई अवार्ड प्रदान गरेको हो । हुण्डाइको एसिया प्यासिफिक डिलर कन्फरेन्समा ३६ वटा राष्ट्रको सहभागिता रहेको थियो । जसमध्ये नेपालाई उत्कृष्ट घोषणा गरिएको लक्ष्मी इन्टरकन्टीनेन्टलका कार्यकारी…