Logo

नवनिर्वाचित कार्यसमितिको सपथ आज, साढे चार बजे महासंघको सचिवालयमा पद हस्तान्तरण

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वा्चित कार्यसमितिले आज साढे चार बजे सपथ ग्रहण तथा पदभार ग्रहण गर्ने भएका छन्। अध्यक्ष पशुपति मुरारकाले महासंघ सचिवालय टेकुमा सपथ ग्रहण तथा पद हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकारी दिए। मंगलबार भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा, जिल्लानगर उपाध्यक्षमा प्रमोद श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, एसोसिएट उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी भएका…