Logo

शुरु भयो महासंघको मतगणना, हेर्नुहोस फोटोमा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको  मतगणना शुरु भएको छ । मतगणना ३ बजे देखि शुरु भएको हो । अहिले जिल्ला तथा नगरतर्फको मतगणना शुरु भएको  हो । बिहान साढे ९ बजेबाट शुरु भएको मतादान प्रक्रिया केही १ बजे सकिएको थियो । महासंघको आज भएको निर्वाचनमा कुल ८ सय २३ मत खसेको छ ।…