काठमाडौं । भवानी राणाले आजबाट नेपाल उद्योग वाणिज्य महासंघमा अध्यक्षको पदभार सम्हालेकि छिन् । महासंघको ५० वर्षे इतिहासमा पहिलो पटक महिलाले अध्यक्ष पद सम्हालेको हो । महासंघका निवर्तनमा अध्यक्ष पशुपति मुरारकाले राणालाई ‘पिन’ लगाइदिएर आफ्नो अध्यक्ष पद हस्तान्तरण गरेका थिए । अध्यक्ष राणाले आफ्नो पदभार ग्रहण गरेसँगै महासंघलाई अघि बढाउन २३…